On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

सोमवार, बैशाख १७, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • देउवा ‘गर या मर’को स्थितिमा !
समाचार

देउवा ‘गर या मर’को स्थितिमा !

काठमाडौं ।

‘रात रहे अग्राख पलाउँछ ।’ नेपाली काँग्रेसको १४औं महाधिवेशनमा यस्तै घटना विकास भएको छ । रातारात नेताहरुले कित्ता परिवर्तन गरे । मतहरु यताउता देखिइसकेको छ ।

विज्ञापन

कुनैपनि बेला मत पल्टने भएकाले सभापति शेरबहादुर देउवा पहिलो चरणमै चुनाव जित्ने दाउमा छन् । उनले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग आज विहानै गरेको भेटवार्ता अर्थपूर्ण छ । पौडेलसँग राजनीतिक लेनदेन गर्न खोजेको बुझिएको छ ।

विज्ञापन

देउवाले शेखर कोइराला समूहका केही नेताहरुसँग पनि सम्पर्क स्थापित गरेका छन् । प्रकाशमान सिंह डगमग नभएपछि उनको ध्यान अर्को पक्षमा गएको हो ।

पहिलो चरणमा देउवाले नजितेमा दोस्रो हुने उम्मेदवारसँग प्रतिष्पर्धा गर्नुपर्ने हुन्छ । दोस्रो हुने सम्भावितमा प्रकाशमान सिंह वा शेखर कोइराला नै हुन् । सिंह दोस्रो भएमा देउवाका लागि सबैभन्दा चुनौती हुनसक्छ ।

संस्थापन इतरमा प्रभाव बनाएर छुट्टै प्यानल बनाएर चुनावी मैदानमा रहेका सिंहले पुरानो समूहको मत तान्न सक्छन् । अर्कोतर्फ, देउवा पक्षको मत तान्ने क्षमता पनि उनीसँग छ । सिंह विगतमा देउवाकै समूहमा रहेकाले उनले त्यो समूहलाई राम्ररी चिनेका छन् ।

पहिलो चरणमा बहुमत ल्याउन नसके दोस्रो चरणमा चुनाव हुँदा देउवाले तेस्रो हुनेसँग राजनीतिक लेनदेन गर्नुपर्ने हुनसक्छ । यसकारण पनि उनलाई चुनौती बढेको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस