On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • दाङबाट सल्यान जाँदै गरेकाे जीप दु’र्घटना ३ को मृ’त्यु
समाचार

दाङबाट सल्यान जाँदै गरेकाे जीप दु’र्घटना ३ को मृ’त्यु

(फाइल तस्बिर)

दाङबाट सल्यान जाँदै गरेकाे जीप दु’र्घटना हुदा ३ जनाको ज्या’न गएको छ ।दाङ तुलसीपुरबाट सल्यान कपुरकाेट जाँदै गरेको रा १ ज ४३८ नम्बरकाे जिप आइतबार साँझ साढे ४ बजे राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर-३ सिरखोलामा दु’र्घटना भएकाे थियाे ।

दु’र्घटनामा ज्या’न गु’माउने एक पुरुष र दुइ महिला रहेकाे इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता इनिस्पेक्टर जलकप्रसाद शर्माले बताए ।मृ’तक सल्यान कपुरकोट गाउँपालिका ३ निवासी ४८ वर्षीय प्रेम प्रकाश शर्मा, सोही गाउँपालिका ४ निवासी ४६ वर्षीया सौनी घर्ती र ३२ वर्षीया लालमती खड्का रहेका छन् ।

विज्ञापन

दुर्घ’टनामा परि अन्य १९ जना घाइते भएकाे उनले बताए । १९ जनामध्ये १३ जना ग’म्भीर घा’इते छन् भने अरु सामान्य छन् । गम्भीर ६ जनालाइ काेहलपुरतर्फ रिफर गरिएकाे र अरुकाे प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेकाे प्रहरीले जनाएकाे छ ।

विज्ञापन

जिप सडकबाट करिब २ सय मिटर तल खे’तमा खसेको छ । जिप सल्यान कपुरकाेटका लागि छुटेकाे बुझिएकाे छ ।जिप चालक भने फ’रार रहेको प्रहरीले बताएको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस