On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • एमाले प्रचार विभाग प्रमुखबाट योगेश भट्टराई आउट
समाचार

एमाले प्रचार विभाग प्रमुखबाट योगेश भट्टराई आउट

काठमाडौं ।

नेकपा (एमाले) को प्रचार विभाग प्रमुखमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ चयन भएका छन् । एमालेको दोस्रो केन्द्रीय कमिटी बैठकले गुरुङलाई प्रचार विभागको जिम्मा दिएको हो ।

विज्ञापन

नवौँ महाधिवेशनमा प्रचार विभाग प्रमुखमा सचिव योगेश भट्टराई थिए । एमालेका एक केन्द्रीय सदस्यका अनुसार संगठन विभाग प्रमुखमा खगराज अधिकारी चयन भएका छन् ।

विज्ञापन

एमालेको निकै शक्तिशाली विभागभित्र पर्ने संगठन विभागमा अधिकारी चयन भएका हुन् ।

त्यसैगरी, एमालेको दोस्रो केन्द्रीय कमिटी बैठकले सुदूरपश्चिम प्रदेशको इञ्चार्जको जिम्मा लेखराज भट्टलाई दिएको छ । एमालेमा पहिला भीम रावल इञ्चार्ज थिए ।

एमालेको विवादको समयमा भने रावललाई हटाएर भट्टलाई बनाइएको थियो ।

रावल अध्यक्षमा केपी ओलीसँग पराजित भएपछि मौन बसेका छन् । र, केन्द्रीय कमिटीमा समेत नबसेका रावल एमालेको सक्रिय राजनीतिमा देखिएका छैनन् ।

पहिला प्रचार विभाग प्रमुख जिम्मा पाएका योगेश भट्टराईलाई अहिले स्वास्थ्य तथा जनसंख्या विभागको प्रमुख बनाइएको पनि एक केन्द्रीय सदस्यले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

सिफारिस