On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, बैशाख २२, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • ऐमाले फुट्नुमा ओली र नेपाल दुवै दोषी ,अध्यक्ष ओलीले चुनाव जिते पनि नैतिक रुपमा मेरो जित भयो : भीम रावल
समाचार

ऐमाले फुट्नुमा ओली र नेपाल दुवै दोषी ,अध्यक्ष ओलीले चुनाव जिते पनि नैतिक रुपमा मेरो जित भयो : भीम रावल

 

आछाम ।

विज्ञापन

नेकपा ऐमालेका पूर्व उपाध्यक्ष डा भीम रावलले पार्टी फुट्नुमा अध्यक्ष केपी ओली र माधव कुमार नेपाल दुवै जिम्मेवार रहेको बताएका छन् । लामो बहस र छलफलपछि दुबै नेताको सहमतिका आधारमा १० बुदे नेताले अनिच्छुक देखिँदा पार्टी फुटेको उनले बताए । नेकपा ऐमालेले मेल्लेखको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता रावलले १० बुदे सहमतिको खाँका तयारी गरे पनि कार्यन्वयन नहुदाँ पार्टी फुटेको रावलले आरोप लगाएका छन् ।

विज्ञापन

नेता रावलले १० औँ माहाधिवेशनको पूर्व सन्ध्यामा आफूले ओली र अन्य नेतालाई मिलेर जानको लागि आग्रह गर्दा सुनुवाई नभएको बताएका छन् । पार्टी फुटको अवस्थामा पुग्न लाग्दा आफूले अध्यक्षय ओलीसँग छलफल गरेको उनको भनाई छ ।

आफूले भनेको कुरा पार्टी अध्यक्षयले सुनुवाई नगर्दा पार्टीको नीति , सिद्धान्त र विचारलाई आत्मसाथ गर्दै अध्यक्षय बनेको रावलले बताए । उनले आफूले अध्यक्ष पदमा प्रतिस्पर्धा गरेको र हार बेहोर्दा मन खुम्च्याउनु पर्ने कारण नरहेको बताएका छन् । चुनावमा अध्यक्ष ओलीले जिते पनि नैतिक रुपमा भने आफूले जितेको नेतन रावलको भनाई छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस