शनिबार, अशोज १९, २०८१
  • होमपेज
  • समाचार
  • देउवाले पौडेललाई भने– सन्यास लिने कुरा नगर्नुस् राष्ट्रमा तपाईंको अझै खाँचो छ
समाचार

देउवाले पौडेललाई भने– सन्यास लिने कुरा नगर्नुस् राष्ट्रमा तपाईंको अझै खाँचो छ

काठमाडौं।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राति रामचन्द्र पौडेलको निवास बोहोराटार पुगेर राजनीतिबाट सन्यास नलिन आग्रह गरेका छन् ।

विज्ञापन

“राष्ट्रका लागि तपाईंको आवश्यकता छ । राजनीतिबाट बाहिर हुने कुरा नगर्नुस् र स्वास्थ्य राम्रो राखेर बस्नुस् भन्नुभयो,” देउवाको भनाइ उद्धृत गर्दै पौडेल निकट स्रोतले भन्यो । पौडेलले महाधिवेशनमा आफ्नो सिद्धान्त,आदर्शभन्दा विपरीत अस्वस्थ प्रतिष्पर्धा हुने देखेर महाधिवेशनबाट बाहिरिएको बताएका थिए ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस