On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहो��
  • होमपेज
  • बलिउड/हलिउड
  • यी हुन् बलिउड र साउथमा राज गर्ने डरलाग्दा ५ भिलेन
बलिउड/हलिउड

यी हुन् बलिउड र साउथमा राज गर्ने डरलाग्दा ५ भिलेन

मुम्बई ।  फिल्म राम्रो हुन हिरो हिरोइनको अलवा भिलेनको पनि महत्वपुर्ण भूमिका रहन्छ ।

भिलेन बिना कुनैपनि फिल्मको कथा अगाडि बढाउन मुस्किल छ । बलिउड फिल्ममा कयौ यस्ता भिलेन छन् जो नेगेटिभ भुमिकाको मध्यमबाट दर्शकको मनमा बस्न सफल छन् ।

विज्ञापन

ति मध्य साउथ र बलिउडमा छाउन सफल यी हुन् ५ भिलेन-

विज्ञापन

प्रकाश राज :

 

प्रकाश राजको लागि कुनै परिचयको आवश्यक पर्दैन । प्रकाश राजले अहिलेसम्म ४०० बढी फिल्म अभिनय गरिसकेक छन् । उनले साउथदेखि बलिउडसम्म पहिचान बनाएका छन् । उनी खलनायकबाट सर्वत्र चिनिएका छन् । साउथको फिल्मदेखि बलिउडको सिंघम र वान्टेड जस्ता फिल्ममा समेत उनले नेगेटिभ भुमिका निर्वाह गरेका छन् ।

मुकेश ऋषि :

 

मुकेश ऋषिको नाम सुन्दैमा दिमागमा एक किसिमको डर पैदा हुने गर्छ । साउथको अलवा हिन्दी फिल्ममा पनि उनी आफ्नो अभिनयको छाप छोड्न सफल छन् । अमिताभ बच्चनको फिल्म सुर्यवंशमदेखि सलमानको फिल्म बन्धनसम्म कयौ हिन्दी फिल्ममा मुकेशले खतरनाक भिलेनको भुमिका निर्वाह गरेका छन् ।

आशीष विद्यार्थी :

 

आशीषपनि साउथदेखि बलिउड फिल्मसम्म चर्चित छन् । नेगेटिभ भुमिकामा उनको अरुको भन्दा भिन्न छाप छ । खतरनाक खलनायक भनेर बढी चिनिएका उनी ‘द्रोहकाल’ फिल्मबाट अभिनय डेब्यु गरेका थिए ।

सुमन :

 

अभिनेता सुमन पनि साउथदेखि बलिउड फिल्मसम्म चर्चित छन् । रजनीकान्तको फिल्म ‘शिवाजी’ मा खलनायकको भुमिका निर्वाह गरेका सुमन भिलेन अभिनयबाटै बढी चिनिएका हुन् । उनले अक्षयकुमारको फिल्म ‘गब्बर इज ब्याक’मा पनि एक भ्रष्ट राजनीतिज्ञको भुमिका निर्वाह गरेर सबैको मन जितेका थिए ।

रघुरमण :

 

एक्टर रघुरमण फिल्मका शान्त तर ख’त’रनाक भिलेनको रुपमा चिनिएका थिए । उनको साउथ र बलिउड दुबैमा राम्रो थियो । २००८ मा उनी ४९ बर्षको उमेरमा यो संसारबाट बिदा भए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

सिफारिस