On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहो��
  • होमपेज
  • गसिप
  • बलिउड सुन्दरीहरूलाई माथ खुवाउने नेपाली सुन्दरी
गसिप

बलिउड सुन्दरीहरूलाई माथ खुवाउने नेपाली सुन्दरी

मोडलिङको दुनियाँमा एक लोकप्रिय नाम हो मुना गौचन । मुनाले फिल्म ‘जालो’ मा अभिनय गरेपनि खासै फिल्म चल्न भने सकेन तर मुनाको चर्चा भने राम्रै बटुल्याे ।

 

विज्ञापन

तर अहिले भने उनका हट अवतारले ईन्स्टामा तहल्का मच्चा’ईरहेको हुन्छ ।

विज्ञापन

 

 

उनले आफूलाई यस फिल्म क्षेत्रमा स्थापित गर्न निरन्तर लागिपरेकी छिन् । उनलाई केही विज्ञापनमा पनि देख्न सकिन्छ । ‘मिस इको नेपाल २०१९’ विजेता मुना सामाजिक सञ्जालमा पनि उत्तकै सक्रिय रहने गर्छिन् ।

 

उनले ब्युटी प्याजेन्ट अतन्तर्गत विभिन्न विधामा पुरस्कार जितिसकेकी छन् भने विभिन्न र्याम्प वाकमा सहभागिता जनाइसकेकी छिन् । उनका ह’ट तस्बिर सामाजिक संजालमा निकै चर्चामा हुने गर्छन् भने दर्शकबाट सुन्दरताको तारिफ भइरहेका प्रतिक्रया समेत पाइरहेकी हुन्छिन् ।

उनले नेपाली चलचित्र चपली हाइट २ मा पहिलो सहायक भूमिका निर्बाह गरेकी हुन् । ‘जालो’ पछि उनी अन्य फिल्ममा भने देखिएकी छैनिन् ।

 

पछिल्लो समय मुम्बइमा रहेर सघर्ष गरिरहेकी उनले केहि म्युजिक भिडियो तथा शोमा देखिएकी छन् । खास गरेर उनको फिगरले राम्रो चर्चा पाउने गरेको छ । कतिपय फ्यानहरूले उनी एनी हाउ देखाउ मुडमा रहेको प्रतिक्रिया समेत दिने गरेका छन । जे होस् उनको फिगर र सुन्दरताको तुलना बलिउड नायिकाहरूसँग हुनेगर्दछ ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस