On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहो��
  • होमपेज
  • बलिउड/हलिउड
  • समुन्द्री किनारमा नायिका आशकाको अनेक पोज !
बलिउड/हलिउड

समुन्द्री किनारमा नायिका आशकाको अनेक पोज !

भारतिय टिभि सिरियल नागिनबाट निकै चर्चामा आएकी आशका गोडरियाको तस्विर सामाजिक संजालमा निकै भाइरल भैरहेका छन् ।

 

विज्ञापन

उनि सिरियल नागिनमा अभिनय गरेपछि चर्चामा अाएका हुन् । उनको त्यो अभिनयलाई दर्शकहरूले धेरै रुचाएका छन् ।

विज्ञापन

 

तर अहिले उनले समुन्द्र किनारमा उनले खिचेका तस्वीर व्यापक चर्चाको विषय बनेका छन् ।

 

उनको त्यो तस्विरमा धेरैले भद्दा कमेन्ट पनि गरेका छन् उक्त तस्विरमा आशा निकै बोल्ड अबतारमा देखा परेकी छिन् ।

उनको बिहे ब्रेट गोबलेसँग भएको थियो । ब्रट गाेबले एक सर्टिफइड याेगा प्रशिषक पनि हुन् । उनले विवाह पछाडि पोल डान्स गरेर पनि चर्चा कमाएकी थिइन् । समुन्द्रको किनारमा लिइएका यी तस्वीरमा आशकाले माथिल्लो कुनै पनि बस्त्र लगाएकी छैनन। हालै मात्र सार्वजनिक उनका तस्विरले बलिउडमा सनसनि मच्चाएको छ ।

 

उनले आफ्नाे करियरको यात्रा २००२ मा “अचानक ३७ साल बाद” नामक सिरियलबाट गरेकी थिइन । बेलाबेला उनले हट अबतारका तस्विर शेयर गरेर चर्चा बटुलेकी हुन्छिन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस