समाचार
असन्तुष्ट ‘पूर्वमाओवादी’ नेतालाई ओलीले भने – जाने भए जानुस्, बस्ने भए मिडियाबाजी नगर्नुस्
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीमा रहेका पूर्व माओवादी नेताहरूलाई अनावश्यक मिडियाबाजी नगर्न चेतावनी दिएका छन् । शुक्रवार आफूनिकट नेता कार्यकर्तालाई आन्दोलन गर्न निर्देशन दिने क्रममा पूर्वमाओवादी नेता लक्षित यस्तो अभिव्यक्ति दिएका हुन् । ‘हामीले एमालेलाई नेकपाकै निरन्तरताका रूपमा सोचेका छौं,’ ओलीको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘माओवादीबाट आउनुभएका नेताहरूको उचित व्यवस्थापन भएको […]