On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

सोमवार, बैशाख ३१, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • कोरोना संक्रमित ओलीको हर्कतको कांग्रेस नेता खतिवडाद्वारा विरोध, औकातमा बस्न चेतावनी
समाचार

कोरोना संक्रमित ओलीको हर्कतको कांग्रेस नेता खतिवडाद्वारा विरोध, औकातमा बस्न चेतावनी

काठमाडौं ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद रामहरि खतिवडाले एमालेका अध्यक्ष खड्गप्रसाद ओली कोरोना संक्रमित हुँदा पनि सार्वजनिक कार्यक्रममा सहभागी भएर कानून उल्लंघन गरेको बताएका छन् ।

विज्ञापन

शुक्रबार खतिवडाले ट्वीट गर्दै कोरोनाका बेला घर वा अस्पतालमा उपचारमा बस्नुपर्ने व्यक्ति सार्वजनिक कार्यक्रममा गएर जनताको स्वास्थ्यमाथि खेलवाड गरेको बताए । उनले प्रमुख विपक्षी दलको नेता समेत रहेका अध्यक्ष ओलीको गैरजिम्मेवार कार्यको जति नै विरोध गरे पनि कम हुने बताएका छन् ।

विज्ञापन

‘नेकपा (एमाले)का अध्यक्ष, पूर्व प्रधानमन्त्री केपी ओली कोरोना हुँदाहुँदै जनसेवामा दौडिन लाग्नु भएछ’, उनले भने, ‘आफ्नो स्वास्थ्यभन्दा अरुको स्वास्थमा ध्यान दिने राजनेता ? भोलि ओलीको नयाँ बाणी आउनेछ । यो सरुवा रोग होइन । विश्व स्वास्थ संगठन चकित पर्नेछ । ओलीको जय होस् ।’

भक्तपुरको बालकोटा युवा संघले राखेको रक्तदान कार्यक्रममा कोरोना संक्रमित भएका ओली आफै सहभागी भएर कोरोना फैलाउन खोजेको आरोप लागेको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस