On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, जेष्ठ ५, २०८१
рдЬреЛрдбрд┐рдиреБрд╣реЛрд�
  • होमपेज
  • Breaking News
  • चर्को दबाबमा उपेन्द्र यादव : बोलाए पद बाड्नुपर्ने, नबोलाए पार्टी फुट्ने
Breaking News

चर्को दबाबमा उपेन्द्र यादव : बोलाए पद बाड्नुपर्ने, नबोलाए पार्टी फुट्ने

काठमाडौँ । 

जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई पक्षधर नेताहरूले तत्काल केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाउन अध्यक्ष उपेन्द्र यादवलाई दबाब दिएका छन्।

विज्ञापन

तत्काल बैठक नबोलाए दुर्घटना हुनसक्ने उनीहरूको चेतावनी छ। राष्ट्रियसभाको चुनाव सम्पन्न भइसकेको अवस्थामा अब तत्काल बैठक बोलाउनुबाहेक अर्को विकल्प नभएको उनीहरूको भनाइ छ। अध्यक्ष यादव भने तत्काल बैठक बोलाउने पक्षमा देखिएका छैनन्।

विज्ञापन

‘राष्ट्रियसभाको चुनाव सकिएलगत्तै बैठक बोलाउनुपर्छ भन्ने हाम्रो पहिलादेखिकै माग हो। चुनाव पनि सकिएको छ’, भट्टराई निकट नेता गंगानारायण श्रेष्ठले भने, ‘त्यसैले अध्यक्षज्यूले अब तुरुन्तै बैठक डाक्नुपर्छ।’ भट्टराईनिकट अर्का एक नेताले भने, ‘अध्यक्षज्यूले तत्काल बैठक बोलाउनुभएन भने पार्टीमा दुर्घटना हुन्छ। यो कुरा उहाँले बुझे हुन्छ।’ उनले आफ्नो नाम भने खुलाउन चाहेनन्।

भट्टराई पक्षधर नेताहरूले भट्टराईलाई कार्यकारी अधिकारसहित कार्यकारिणी समितिको अध्यक्ष तथा अशोक राईलाई संघीय परिषद्को अध्यक्ष बनाउन माग गरेका छन्। श्रेष्ठले भने, ‘हामी पार्टीमा सामूहिक र समावेशी नेतृत्व प्रणाली कायम होस् भन्ने चाहन्छौं।’ भट्टराई पक्षधर नेताहरूले भन्ने गरेको समावेशी नेतृत्व प्रणालीको अवधारणाअनुसार भट्टराई कार्यकारिणी समितिको पहिलो अध्यक्ष, उपेन्द्र यादव दोस्रो अध्यक्ष तथा संघीय परिषद्को अध्यक्षमा अशोक राईलाई मनोनयन गर्नुपर्छ भन्ने हो।

महन्थ ठाकुरले पार्टी छाडेपछि कार्यकारिणी समितिको पहिलो अध्यक्ष पद हाल खाली छ। त्यस पदमा भट्टराईलाई ल्याउनुपर्छ भन्ने उनी पक्षधर नेताहरूको भनाइ छ। जसपाको विधानमा कार्यकारिणी समितिमा दुई अध्यक्षको व्यवस्था गरिएको छ।

भट्टराईलाई महेन्द्र यादव, इस्तियाक राई, प्रदीप यादवलगायतले पनि साथ दिएका छन्। यसअघि यी नेताहरू यादवसँग नजिक थिए। यादव पक्षकै केही नेताले भट्टराईलाई साथ दिएपछि जसपाको कार्यकारिणी समितिमा अहिले भट्टराई पक्ष बहुमतमा रहेको उनी निकटका नेताहरूको दाबी छ। यादव पक्षधर नेताले भने जसपालाई एकल अध्यक्ष प्रणालीमा लैजानुपर्ने तर्क गरेका छन्।

‘दुई अध्यक्ष राख्दा नेपाल कम्युनिस्ट पार्टी, ३ अध्यक्ष राख्दा राष्ट्रिय प्रजातन्त्र पार्टी तथा विगतमा २ अध्यक्ष राखेकोमा जनता समाजवादी पार्टी दुर्घटनामा परेको इतिहास हामी सबैलाई थाहा छ’, यादव निकट नेता मिर्गेन्द्रसिंह यादवले भने, ‘त्यसैले जसपामा दुई अध्यक्ष राख्ने कल्पना पनि गर्नुहुँदैन।’ भट्टराईलाई ‘सेरेमोनियल’ अध्यक्षका रूपमा संघीय परिषद्को नेतृत्व दिइएकोमा उनी पक्षधर नेताहरू सन्तुष्ट छैनन्।

कार्यकारी अधिकार यादवसँग छ। पार्टीबाट सरकारमा सहभागी हुने मन्त्री र राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार चयन गर्दा कार्यकारिणी अध्यक्ष यादवले एकलौटी निर्णय गरेको भट्टराई पक्षधर नेताहरूको आरोप छ। भट्टराई र यादव पक्षबीच अहिले कार्यकारिणी अधिकार प्रयोगको विषयलाई लिएर विवाद उत्पन्न भएको हो।

अध्यक्ष यादवले पछिल्लो पटक कार्यकारिणी समितिको बैठक मंसिर तेस्रो साता बोलाएका थिए। उक्त बैठक राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार चयन गर्ने विषयमा केन्द्रित भएको थियो। अध्यक्ष यादव पक्षका अर्का नेता विजय यादवले विधानअनुसार नै अध्यक्षले पार्टीलाई अघि बढाएको र आवश्यकताअनुसार बैठक भइरहेको बताए।

गत साउनमा जसपा विभाजन भएको थियो। जसपाबाट अलग भई ठाकुर, राजेन्द्र महतोलगायतले लोसपा गठन गरेका छन्। पार्टी विभाजनपछि जसपा कार्यकारिणी समितिमा ३४ सदस्य छन्। पार्टी विभाजन भएको ६ महिना नबित्दै जसपामा विवाद चर्किएको भुवन शर्माले नागरिकमा लेखेका छन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस