On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, जेष्ठ ५, २०८१
рдЬреЛрдбрд┐рдиреБрд╣реЛрд�
  • होमपेज
  • समाचार
  • विमल चम्किदा नेपालको जीत
समाचार

विमल चम्किदा नेपालको जीत

काठमाडौं ।

नेपाली राष्ट्रिय फुटबल टिमले पहिलो मैत्रीपूर्ण खेलमा अफ्रिकी राष्ट्र मरिससलाई पराजित गरेको छ ।

विज्ञापन

शनिबार भएको पहिलो मैत्रीपूर्णमा नेपालले मरिससलाई १-० गोल अन्तरले हराएको हो ।

विज्ञापन

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाललाई जित दिलाउन विमल घर्ति मगरले निर्णायक गोल गरे ।

विमलले खेलको ५५ औं मिनेटमा निर्णायक गोल गरेका हुन् । एक वर्षपछि टिममा पुनरागमन गरेका विमलले पहिलो खेलमै गोल गरेका हुन् ।

अन्जन विष्टको लामो पासमा पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट विमलले प्रहार गरेको बलले पोस्टमा लाग्दै जाली चुमेको थियो । नेपालको लागि यो उनको नवौं गोल हो ।

मरिससविरुद्ध नेपाल सुरुआतबाटै आक्रामक रुपमा प्रस्तुत भएको थियो ।

खेलको १४ औं मिनेटमा नेपालका सुमन लामाले पेनाल्टी क्षेत्र बाहिरबाटको सशक्त प्रहार पोस्टको माथिबाट बाहिरिएको थियो ।

खेलको २२ औं मिनेटमा मरिससका स्टेभेन नाजिराको प्रहार नेपालका गोलकिपर तथा कप्तान किरण चेम्जोङले सहजै बचाए ।

३२ औं मिनेटमा नेपालका सुमनले पेनाल्टी क्षेत्र बाहिरबाट प्रहार गरेको बल आकाशियो ।

खेलको ३६ औं मिनेटमा मरिससका एड्रिन फ्रान्कोइसले सिक्स यार्ड बक्स नजीकैबाट प्रहार गरेको बल किरणले सहजै बचाए ।

४१ औं मिनेटमा नेपालका सुनिल बलको क्रसमा देवेन्द्र तामाङको हेडरले पोस्टको दिशा लिन सकेन ।

खेलको ४५ औं मिनेटमा नेपालका अन्जन विष्टले गोलको सुनौलो अवसर खेर फाले । मरिससको गोलकिपरसँगको वान भर्सेस वानको स्थितिमा अन्जनले बाहिर प्रहार गरे।

खेलको ४६ औं मिनेटमा फेर्नान्डो ज्याक्सनको प्रहार पोस्टमा लाग्दै फर्किएपछि मरिसस अग्रता बनाउन चुकेको थियो ।

६५ औं मिनेटमा मरिससका स्टेभेन नाजारियाको प्रहार गोलकिपर किरणले बचाए ।

खेलको ७५ औं मिनेटमा जगजित श्रेष्ठको फ्रि-किकमा अन्जनको फ्लिक हेडर बल पोस्टको क्रसबारमा लागेर फर्किदा नेपाल दोब्बर अग्रता बनाउन चुकेको थियो ।

७७ औं मिनेटमा अन्जनले पेनाल्टी क्षेत्रभित्रबाट प्रहार गरेको बल पुन: पोस्टमा लागेर फर्किएको थियो । त्यहिँ रिबाउन्डमा जगजितको हेडर मरिससका गोलकिपर केभिनले उत्कृष्ट बचाऊ गरे ।

नेपालले पहिलो पटक आधिकारिक रुपमा अफ्रिकी राष्ट्रसँग खेलेको हो ।

नेपालले अब मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण मंगलबार खेल्नेछ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस