On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

मङ्लबार, बैशाख १८, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • राष्ट्रियसभा चुनावमा हामीले शक्ति देखाइसक्यौं, सूर्यमा विस्तारै ग्रहण लाग्दैछः माधव नेपाल
समाचार

राष्ट्रियसभा चुनावमा हामीले शक्ति देखाइसक्यौं, सूर्यमा विस्तारै ग्रहण लाग्दैछः माधव नेपाल

काठमाडौं ।

राष्ट्रियसभा उपचुनावमा नेकपा एसका उम्मेदवारले जितेकोमा हौसिँदै पार्टी अध्यक्ष माधवकुमार नेपालले एमालेको चुनाव चिह्न सूर्यमा क्रमशः ग्रहण लागेको टिप्पणी गरेका छन् ।

विज्ञापन

राष्ट्रियसभा चुनावमा गठबन्धनका तर्फबाट उठेका प्रायः सबै उम्मेदवारले जितेको फेहरिस्त प्रस्तुत गर्दै अध्यक्ष नेपालले आगामी दिनमा आफूहरुको चुनाव चिह्न कलम चम्कँदै जाने र सूर्य कमजोर हुँदै जाने दाबी गरेका हुन् ।

विज्ञापन

आफूहरुको मुख्य चुनौती एमाले नामको केपी गुट भएको भन्दै उनले त्यसविरुद्ध सशक्तरुपमा उत्रन आग्रह गरेका छन् ।

नेकपा एसनिकट निजामति कर्मचारी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले राष्ट्रिय चुनावमा एमालेले पैसाको खोलो बगाएको समेत आरोप लगाए ।

‘एमालेले जति पैसा खन्याए पनि जित हाम्रै भयो, आगामी दिनमा पनि त्यस प्रवृत्तिविरुद्ध लड्न जरुरी छ’, उनले भने ।

कम्युनिस्ट पार्टीभित्र आएको असहज परिस्थितिले कर्मचारी संगठन पनि प्रभावित भएको उनले बताए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै उनले भने– केही नेताहरुले कर्मचारीलाई ढाल मात्रै बनाउन खोजेका कारण समस्या भयो, अब संगठन पुनर्गठन गरेर अघि बढ्नुको विकल्प छैन ।

कर्मचारीलाई कुनै पनि धम्कीसँग नडराइ संगठनलाई अघि बढाउन पनि उनले आग्रह गरे ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस