समाचार
भीम रावललाई लेखराजको जवाफ : सामाजिक सञ्जालबाट होइन, बैठकमा राख्नोस्
कपा एमालेका उपाध्यक्ष भीम रावललाई सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले कडा जवाफ फर्काएका छन् । ADVERTISEMENT उपाध्यक्ष रावलले अवैध भनेको एमाले सुदूरपश्चिमको बैठकलाई सम्बोधन गर्दै इन्चार्ज भट्टले भने, ‘फरक मत राख्नलाई समितिहरू छन्, समितिको बैठकमा राख्नुहोस्, सामाजिक सञ्जालमा होइन ।’ ADVERTISEMENT एमाले उपाध्यक्ष रावलले मंगलवार बिहान ट्वीट गर्दै सुदूरपश्चिम प्रदेश कमिटीको बैठकप्रति आपत्ति जनाएका […]