समाचार
ओलीसँग छलफल भएपछि प्रचण्डको मुहारमा खुसीयाली, सचिवालय भन्छ – संवादको शुरुवात भयो
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेताहरूको छलफल सकिएको छ । बिहीबार संसद् भवनस्थित एमालेका अध्यक्ष ओलीको कार्यकक्षमा भएको छलफलमा एमालेका तर्फबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखेल, उपाध्यक्ष विष्णु पौडेल, उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवास चन्द्र नेम्वाङ तथा माओवादीबाट प्रचण्डसँगै नेता नारायणकाजी श्रेष्ठ, प्रमुख सचेतक देव गुरुङ […]