On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहो��
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • युक्रेनका राष्ट्रपतिले भने- ‘एक इन्च भूमि पनि छोड्दैनौं’
अन्तर्राष्ट्रिय

युक्रेनका राष्ट्रपतिले भने- ‘एक इन्च भूमि पनि छोड्दैनौं’

काठमाडौं। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अरुलाई आफ्नो एक इन्च भूमि पनि नछोड्ने बताएका छन् ।

पृथकतावादीको नियन्त्रणमा रहेका दुई क्षेत्रलाई रुसले स्वतन्त्र राज्यको हैसियत दिँदै सेना पठाउने निर्णय गरेपछि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अरुलाई आफ्नो एक इन्च भूमि पनि नछोड्ने बताएका हुन् ।

विज्ञापन

जेलेन्स्कीले मंगलबार बिहानै टेलिभिजनमार्फत् राष्ट्रलाई सम्बोधन गर्दै पछिल्लो रुसी कदमबाट आफूहरू कत्ति पनि नडराएको र अरुलाई आफ्नो भूमि नछोड्ने बताएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

विज्ञापन

पृथकतावादीको नियन्त्रणमा रहेको डोनेट्स्क र लुहान्सकलाई स्वतन्त्र राज्यको मान्यता दिँदै सेना पठाउने रुसको कदमले शान्ति वार्ता अवरुद्ध हुने पनि जेलेन्स्कीको भनाइ थियो । तर आफूहरू शान्ति र कुटनीतिप्रति प्रतिबद्ध रहेको पनि उनले प्रस्ट पारेका छन् ।

टेलिभिजन सम्बोधनका क्रममा जेलेन्स्कीले युक्रेन, रुस, जर्मनी र फ्रान्सका नेताबीच तत्काल आपतकालीन बैठक बोलाउनु पर्ने माग समेत गरेका छन् ।

पूर्वी युरोपमा विगत आठ वर्षदेखि सरकारी सेना र रुस समर्थित पृथकतावादीबीच लडाइँ जारी छ । उक्त लडाइँले युरोपेली युद्धको रुप लिन सक्ने भन्दै रुस र युक्रेनबीच जारी संकटलाई शान्तिपूर्ण एवं कुटनीतिमार्फत् समाधान गर्ने प्रयास भइरहेको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस