पत्रपत्रिका
राशिफल : २०७८ साल कार्तिक १६ गते मंगलबारको निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
बि.स.२०७८ साल कार्तिक १६ गते मंगलबार इश्वी सन २०२१ नोभेम्वर २ तारीख कार्तिक कृष्णपक्ष द्वादशी तिथी उत्तरफाल्गुनी नक्षत्र वैधृती योग तैतिल करण चन्द्रमा कन्या राशिमा आनन्दादि योगमा धाता योग राक्षसनाम संवत्सर सुर्य दक्षिणायन शरद ऋतु प्रदोषव्रत यमदीपदान धनतेरस धनत्रयोदशी,धन्वन्तरीजयन्ती मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अनावश्यक खर्चको सम्भाबना रहेकोछ । […]