समाचार
मदिरा सेवन गरेकाले भोट हाल्न नपाउने, मतदान केन्द्रभित्र क्यामेरा निषेध
निर्वाचन आयोगले मदिरा सेवन गरेका मतदातालाई मतदान केन्द्रमा प्रवेश नदिने भएको छ । मतदाता नामावलीमा नाम भएपनि आयोगले त्यस्ता व्यक्तिलाई मतदान केन्द्रमै प्रवेश नदिने भएको हो । यस्तै त्यस्तै मतदान केन्द्रमा प्रवेश गर्न अनुमति पाएको मतदाता वा अन्य कुनै व्यक्तिले मतदान केन्द्रभित्र मोवाइल क्यामेरा तथा फोटो खिच्ने सामग्री, सलाई, लाइटरजस्ता प्रज्वलनशील एसिड पदार्थ, कुनै प्रकारको […]