On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बुधबार, बैशाख १२, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • भरतपुरमा ४१ घण्टादेखि विद्युत् अवरुद्ध,पूर्ण रुपमा संचालनमा आउन पाँच दिन लाग्ने
समाचार

भरतपुरमा ४१ घण्टादेखि विद्युत् अवरुद्ध,पूर्ण रुपमा संचालनमा आउन पाँच दिन लाग्ने

चितवन ।

शुक्रबार साँझ आएको हावाहुरीले रूख र बिजुलीका पोल ढालेपछि अवरूद्ध भएको भरतपुरको विद्युत सेवा आइतबार मध्यान्हसम्म पनि सञ्चालनमा आउन सकेको छैन ।

विज्ञापन

विद्युत् प्राधिकरणको भरतपुरका प्रमुख राजिवकुमार सिंहका अनुसार भरतपुर सबस्टेसनबाट वितरण भएको बिजुली सेवा अवरूद्ध छ । भरतपुरमा हावाहुरीले झण्डै १ सय पोल ढलेका छन् भने ठाँउठाँउमा तार चुडिएका छन् । ढलेका पोल र तार मर्मताका लागि प्राधिकरणले ६ टोली परिचालन गरेको सिंहले बताउनुभयो ।

विज्ञापन

उहाँले अस्पताल र सुरक्षा निकायलाई पहिलो प्राथमिकतामा राखेर विद्युत सूचारु गरिएको बताउनुभयो । उहाँले आंशिक रुपमा विद्युत सूचारु भएपनि पूर्ण रुपमा संचालनमा आउन अझै पाँच दिन लाग्ने जानकारी दिनुभयो ।

 

 

 

चनौली सबस्टेसनबाट वितरण हुने बिजुलीमा भने समस्या छैन । भरतपुर पश्चिममा बिजुली छ तर सदरमुकाम भरतपुर क्षेत्र, नारायणगढ बजार क्षेत्र र पूर्वी चितवनको रत्ननगर खैरहनीसम्म बिजुली छैन ।

शनिबार साँझबाट बिजुली सेवा सुरू गर्ने उद्देश्यले दिनभर काम भएको थियो । तर विद्युत सेवा सञ्चालनमा आउन सकेको छैन । शनिबार राति अवेरसम्म संवेदनशील क्षेत्रमा आपूर्ति सुरू गर्ने योजनाका साथ काम जारी राखेको प्राधिकरणले जनाएको छ ।

बिजुली लामो समय नहुँदा मोबाइल फोन सेवासमेत प्रभावित भएको छ । शुक्रबारको हावाहुरीका कारण तीनजनाको ज्यानसमेत गएको छ । कम्तीमा १० जना घाइते भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नरहरि अधिकारीले बताए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस