On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

सोमवार, बैशाख २४, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • अवसर पाए अर्थमन्त्री बन्ने कि उद्योगमन्त्री ? गगनको जवाफ : उद्योग
समाचार

अवसर पाए अर्थमन्त्री बन्ने कि उद्योगमन्त्री ? गगनको जवाफ : उद्योग

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चुनावपछि बन्ने सरकारमा मन्त्री बन्ने अवसर पाए आफूले उद्योग मन्त्रालय रोज्ने बताएका छन् ।

अर्थशास्त्री स्वर्णिम वाग्लेको पुस्तक विमोचन गर्न आइतवार काठमाडौंमा आयोजित कार्यक्रममा सोधिएको प्रश्नमा महामन्त्री थापाले आफ्नो रोजाइ उद्योग मन्त्रालय रहने बताएका हुन् ।

विज्ञापन

बजेटका प्राथमिकता र सिद्धान्तमाथिको छलफलका क्रममा पनि आफूले अर्थमन्त्रीलाई उद्योगमन्त्री भएको सम्झेर बजेट तयार गर्न आग्रह गरेको बताए । ‘मन्त्रीले पदभार ग्रहण गर्दाको दिन गर्ने पहिलो निर्णयमा वर्षमा कतिवटा नयाँ उद्योग खुल्छ ? कति रोजगार खुल्छ ? भन्ने तयारी गरेर उद्योगमन्त्री बनाउनुपर्छ,’ थापाले भने ।

विज्ञापन

कांग्रेस महामन्त्री थापाले सरकारको नीति तथा कार्यक्रम र बजेटमा नेपाली उद्योगलाई प्रवद्र्धन गर्ने खालका केही कार्यक्रम ल्याउन प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएको उनले बताए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस