समाचार
चुनावी प्रक्षेपणः भरतपुरको मेयरमा रेनु दाहालले जित्ने
भारत एवं पश्चिमा मुलुकमा जसरी नेपालमा चुनाव कसले जित्ला भनेर मतगणना अघि सर्वेक्षण (एक्जिट पोल) गर्ने प्रचलन त्यति छैन। पछिल्लो समय केही अध्येताले यस्तो सर्वेक्षण अभ्यास थालेका छन्। निर्वाचनसम्बन्धी अध्ययन, अनुसन्धान गरिरहेको संस्था ‘मिडिया आउटलेट’ ले यसपटक स्थानीय निर्वाचनको ‘इपी सेन्टर’ भरतपुर महानगरपालिकामा मतगणना पूर्व ‘एक्जिट पोल’ गरेको छ। मतदानका दिन शुक्रबार गरिएको सर्वेक्षणको नतिजाअनुसार […]