On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बुधबार, जेष्ठ २, २०८१
рдЬреЛрдбрд┐рдиреБрд╣реЛрд�
  • होमपेज
  • समाचार
  • गठबन्धनले एमालेलाई समाप्त पार्न बनाएको चक्रब्यूलाई एमालेले तोड्न सफल भयोः लालबाबु पण्डित
समाचार

गठबन्धनले एमालेलाई समाप्त पार्न बनाएको चक्रब्यूलाई एमालेले तोड्न सफल भयोः लालबाबु पण्डित

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री लालबाबु पण्डितले गठबन्धनले एमालेलाई समाप्त पार्न बनाएको चक्रब्यूलाई एमालेले तोड्न सफल भएको बताएका छन् ।

गठबन्धनले एमालेलाई समाप्त गर्नको लागि चकब्यू बनाएको तर त्यसलाई नेकपा एमालेले तोड्न सफल भएको उनले बताए । र निर्वाचनमा एक्ला–एक्लै एमालेसँग भिड्न आएको भए उनीहरुको हैसियत थाहा हुने उनले बताए ।

विज्ञापन

गठबन्धन नभएको भए आफुहरुले चार ओटा महानगर जित्ने र गठबन्धन अहिले एमालेको प्रतिस्पर्धा भएकोले जनताले जे मत दिए पनि आफुहरु सन्तुष्ट पूर्व परिणाम नल्याए पनि तर चक्रब्यूलाई तोड्दै जे मत ल्याएपनि त्यो मत सम्मानजनक भएको एमालेको आत्माबल र पार्टीनै सिध्याउँने गरी लगेपनि सम्भव नभएको बताए ।

विज्ञापन

एमालेको संकटको बेला जुन मत प्राप्त भएको छ । त्यसलाई नकारात्मकरुपमा बुझनु पर्ने स्थित नरहेको र नेपालको राजनीतिक पार्टीहरुमा सुधारको आवश्यकताको अनुभुति भएको र नेपालका राजनीतिक पार्टीहरु एक आपस लडाईमा केन्द्रीत भएकोले जनतामुखी र जनतालाई सुखी, समृद्ध र खुसी बनाउँने अभियानमा नलागेको,उनले बताए ।

देशका राजनीतिक पार्टीका नेताहरु आत्मा केन्द्रीत, पद केन्द्रीत भएको कारणले नेपालका राजनीतिक पार्टीहरु विभाजन र कमजोर भएको र नेपालको बहुदलीय प्रतिस्पर्धामा यो गठबन्धनले ल्याएको मत बहुदलीय प्रतिस्पर्धा नभएको र यो दुई दलिय प्रतिस्पर्धाकोरुपमा भएको एमाले एक्लै र अरु गठबन्धन एउटै पार्टी भएको बताएका छन् ।

सुर्य चिन्ह् लिएर चुनाव लड्ने पार्टीहरु एमाले हुने र एमालेको अनुशासन र निर्णय नमाने पार्टीलाई एमालेले नबोक्ने र यो निर्वाचन एकतर्फ कांग्रेसको गठबन्धन र अर्कोतर्फ एक्लै एमालेसँगको यो चुनाव भएको कारणले एमाले कहाँ छ भनेर कसैले सोध्यो भने एमाले अहिलेको परिणामले पनि देखाएको र एक्ला–एक्लै पार्टी प्रतिस्पर्धामा आएको भए नेपालको सबैभन्दा ठुलो पार्टी र संसदमा पहिला पनि र अहिले भएको परिणामको हिसाबले पनि ठुलो पार्टी हुने बताए ।

डरले थर–थर कामेर आत्माबल कमजोर भएर गठबन्धन गरेको र अब आउँने निर्वाचनमा एमाले जस्तै आत्माबल गरेर कांग्रेस र माओवादी वा अरु राजनीति पार्टीहरु सामाना गर्न एमालेसँग तयार छ ? एमाले भबिष्यमा एक्लै प्रतिस्पर्धा गरेर सबै भन्दा ठुलो पार्टी संघिय संसद र प्रदेश निर्माण गरेर देश चलाउँन सक्छ कि सक्दैन भनेर देखाउँन तयार हुने बताए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस