सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • समाचार
  • स्थानीय तह निर्वाचनमा ४ सय सिट जित्नुपर्छ : एमाले अध्यक्ष ओली
समाचार

स्थानीय तह निर्वाचनमा ४ सय सिट जित्नुपर्छ : एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ७५३ स्थानीय तहमध्ये ४ सय बढी सिट जित्नुपर्ने बताएका छन् ।

विज्ञापन

नेकपा एमाले सम्पर्क कमिटीले आज काठमाडौंमा आयोजना गरेको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले हाल ३५ हजारमध्ये १४ हजार जनप्रतिनिधि एमालेको रहेको बताएउँदै ओलीले ७५३ स्थानीय तहमध्ये ४०० बढी सिट जित्नुपर्ने बताएका हुन् ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनबाट २० हजार जनप्रतिनिधि जिताउनुपर्ने बताए । त्यति भए मात्र राष्ट्रिय सभामा बहुमत सदस्य पुग्ने ओलीको उनको भनाइ छ । वृद्धा वृद्ध, गृहिणी, युवा कसैले पनि अहिलेको गठबन्धनलाई भोट हाल्न नसक्ने बताए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस