सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • समाचार
  • ‘पिर’ गित साम्राज्यवादी शक्तिले ल्याएका हुन् प्रकाश सपुतले हैन : महरा
समाचार

‘पिर’ गित साम्राज्यवादी शक्तिले ल्याएका हुन् प्रकाश सपुतले हैन : महरा

काठमाडौँ । 

पूर्व सभामुख तथा नेकपा माओवादी केन्द्रका नेता कृष्ण बहादुर महराले पिर गित गायक प्रकाश सपुतले आफू नल्याएको बताएका छन् । बिहिबार बुटवलमा आयोजित लुम्बिनी प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा उनले सपुतले ल्याएको पिर गित उनले नल्याइ साम्राज्यवादी शक्तिले ल्याएको आरोप लगाएका हुन् ।

विज्ञापन

उनले भने, चुनावको मुखमा आएर प्रकाश सपुतले जुन गित बजारमा ल्याएका छन् । त्यो गित उनले ल्याएका होइनन, माओवादीलाई कसरी कमजोर पार्न र सिध्याउन सकिन्छ भन्ने गुरुयोजनाका साथ साम्राज्यवादी शक्तिले ल्याएका हुन ।उनले आफूहरु विगतदेखि नै साम्राज्यवादी शक्तिले दलदलमा फसाउन खोजेको तर त्यो दलदलबाट निस्केर आएको बताए ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस