सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • समाचार
  • अक्षयको फिल्म ‘बच्चन पाण्डे’को पहिलो दिनको कमाइ कति ?
समाचार

अक्षयको फिल्म ‘बच्चन पाण्डे’को पहिलो दिनको कमाइ कति ?

एजेन्सी। बलिउड अभिनेता अक्षय कुमारको फिल्म ‘बच्चन पाण्डे’ले बक्स अफिसमा राम्रो ओपनिङ सुरुवात गरेको छ।

बक्स अफिसमा ‘बच्चन पाण्डे’ले पहिलो दिन १२ करोड भारुको राम्रो आम्दानी गरेको बताइएको छ।

विज्ञापन

अक्षयको फिल्मलाई प्रभासको फिल्म राधेश्यामले गर्दा पनि बक्स अफिसमा पनि असर गरेको अनुमान गरिएको छ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस