प्रचलन
यस कारण लगाउँथिन् सीताले वनबासको समयमा पहेँलो कपडा !
महाभारत र रामायण नसुन्ने मानिस नेपालमा सायदै नहोलान् । तपाइँले रामायणमा राम, सीता, लक्ष्मण, हनुमान, रावण लगायत धेरै पात्रहरुको कथा सुन्नु नै भएकै होला । आज हामी तपाईलाई माता सीताले वनबासको बेला किन पहेँलो रङकै कपडा लगाइन् भन्ने कुराको बारेमा जानकारी दिनेछौँ । भगवान श्रीराम, लक्ष्मण र सीताले वनबासको बेला पहेँलो रङकै कपडा लगाएका थिए […]