आइतवार, मंसिर १२, २०७८
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • १० बुँदेमा असन्तुष्ट भीम रावलले कार्यदल संयोजकबाट राजीनमा दिए
समाचार

१० बुँदेमा असन्तुष्ट भीम रावलले कार्यदल संयोजकबाट राजीनमा दिए

काठमाडौं । एमाले नेता भीम रावलले १० बुँदे कार्यन्वयन सहजिकरण गर्न बनाइएको कार्यदलबाट राजीनमा दिने घोषणा गरेका छन् ।

 

१० बुँदे कार्यन्वयन नभएको दुई केन्दीय सदस्य नियुक्त गरेको भन्दै उनले असन्तुष्टी जनाएका छन्। यसबारे आफूले बैठकमा लिखित फक मत पनि राखेको बताए। रावलले आगामी योजनाबारे छलफल गरिने बताए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस