On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, बैशाख ७, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • ओम्नीमा भ्रष्टाचार भएको छ भने केपी ओलीलाई पनि छोड्न हुन्न : विष्णु रिमाल
समाचार

ओम्नीमा भ्रष्टाचार भएको छ भने केपी ओलीलाई पनि छोड्न हुन्न : विष्णु रिमाल

काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का प्रभावशाली नेता विष्णु रिमालले तोकिएकै मितिमा १०औं महाधिवेशन सम्पन्न गरिने स्पष्ट पारेका छन् । उनले एमालेले अहिलेसम्म घोषणा गरेका सबै कार्यक्रमहरु तोकिएकै मितिमा सम्पन्न भएको ईतिहास रहेको स्मरण गराए ।

विज्ञापन

उनले भने  चितवनमा एमालेले शक्ति प्रदर्शनसहितको महाधिवेशन सम्पन्न गर्ने बताए ।

विज्ञापन

उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको कुनै निर्वाचन क्षेत्र नै नभएको टिप्पणी गरे । उनले प्रचण्डले माओवादी केन्द्रलाई अर्को निर्वाचनमा आफ्नो पार्टी एक नम्बर हुन्छ भनेर बोलेको कुरामा कुनै तुक नभएको पनि जिकिर गरे ।उनले प्रचण्डको बोलीको ठेगान नभएको बताए ।

उनले आफूहरु कुनै एक व्यक्तिलाई बलियो बनाउनको लागि चितवनमा महाधिवेशन गर्न नलागेको पनि जिकिर गरे । १०औं महाधिवेशन आयोजक मूल व्यवस्थापन समितिको संयोजक रामबहादुर थापालाई बनाईएकोबारे कुनै विमति नभएको पनि रिमालको स्पष्ट पारे ।

उनले १० बुँदे सहमति पनि आम रुपमा लागु भैसकेको जिकिर गरे । उनले अब १० बुँदे भनेर बोलेर बसिरहन नपर्ने धारणा राखे । उनले १० बुँदे सहमति कार्यान्वयनमा कुनै समस्या नभएको स्पष्ट पारे । उनले एमालेले चाह्यो भने ७ दिनभित्रै वर्तमान सरकार ढाल्न सक्ने पनि ठोकुवा गरे ।

रिमालले केपी शर्मा ओलीको पालामा उठाईएका जम्मै विषयमा छानबिन गरियोस भन्ने धारणा राखेका छन् । उनले भनेका छन्–‘केपी ओलीले ललिता निवासको चाहीँ कार्यदल बनाउनुभयो, त्यसबाट अख्तियारमा मुद्दा गएको छ ।

त्यसमा को को पर्ने हुन ? तिनीहरुलाई कारबाही गरे भयो । ओम्नी, ओम्नीमा भ्रष्टाचार भएको छ भने कसैलाई पनि नछोडियोस, केपी ओलीलाई पनि नछोडियोस, विष्णु रिमाललाई पनि नछोडियोस । खोजियोस । उहाँहरु नै हुनुहुन्छ त सरकारमा ।

वाईडबडीपनि छानबिन गरौं । यति पनि गरौं । मातातिर्थको पनि गरौं । कोरिडोरको पनि गरौं । अहिले त हामी सरकारमा छैनौं नि । सरकारमा त उहाँहरु हुनुहुन्छ । संवैधानिक निकायहरु उहाँहरुको वरिपरि रहनुपर्छ । यदि बेठिक गरेको छ भने केपी ओलीलाई थुनिदिए भैगयो नि ।कति ठूलो कुरा भयो र यो ?’

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस