On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • चितवनमा माधव नेपालको समाजवादीका प्रस्तावित जिल्ला अध्यक्ष पनि एमालेमै फर्किए,माधव नेपाललाई झट्का
समाचार

चितवनमा माधव नेपालको समाजवादीका प्रस्तावित जिल्ला अध्यक्ष पनि एमालेमै फर्किए,माधव नेपाललाई झट्का

भरतपुर । माधव नेपाल नेतृत्वको नेकपा एस चितवनको प्रस्तावित जिल्ला कमिटी अध्यक्ष तेजबहादुर खड्का एमालेमा नै फर्किएर पार्टी काममा लागेका छन् ।

१० बुँदे सहमती कार्यान्वयन हुनुपर्ने माग गरेका खड्का समाजवादीको वडा कमिटी गठनमा समेत सहभागी भएका थिए । माधव नेपालले देउवाले ल्याएको अध्यादेशमार्फत नेकपा एमाले फुटाएपछि समाजवादीमा नगएको स्पष्टिकरणसमेत दिए ।

विज्ञापन

बीचमा लामो समय दुबैतिर सक्रिय नभएका खड्का एमालेमा नै फर्किएका छन् । उनले समाजवादीको जिल्ला अध्यक्ष बन्न अस्वीकार गरेपछि डा. कृष्ण पन्तलाई जिल्ला अध्यक्ष बनाइएको थियो।

विज्ञापन

समाजवादीतिर पनि नगएका र एमालेमा पनि सक्रिय नभएका खड्काले एमालेको चितवनको तेस्रो पूर्ण बैठकमा उपस्थित भएर टुटफुट र विभाजन नभई एकतामा समाहित हुन सबैलाई आग्रह गरे ।

एमालेको तत्कालिन जिल्ला उपाध्यक्ष रहेका खड्कालाई प्रदेश कमिटीको सदस्य बनाइएको छ । खड्काको नेतृत्वमा पार्टी एकता संयोजन कार्यदल बनेको छ । उनले आफू निरन्तर पार्टीको काममा लाग्ने बताए । उनलाई एमालेको बागमती प्रदेश कमिटी सदस्य बनाइएको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस