On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, जेष्ठ ५, २०८१
рдЬреЛрдбрд┐рдиреБрд╣реЛрд�
  • होमपेज
  • समाचार
  • नेकपा एमाले इच्छाकामना ४ को अध्यक्षमा उप्रेती चयन, कांग्रेस र माओवादीबाट ७१ जना एमालेमा प्रवेश
समाचार

नेकपा एमाले इच्छाकामना ४ को अध्यक्षमा उप्रेती चयन, कांग्रेस र माओवादीबाट ७१ जना एमालेमा प्रवेश

चितवन ।

नेकपा एमाले इच्छाकामना ४ को अध्यक्षमा पुन रुद्रप्रसाद उप्रेती चयन हुनुभएको छ । शुक्रबार सम्पन्न प्रथम अधिवेशनले उप्रेतीलाई सर्वसम्मत अध्यक्षमा चयन गरिएको हो।

विज्ञापन

उपाध्यक्षमा बुद्धिबल रानामगर,सचिवमा डोलनाथ त्रिपाठी,उपसचिवमा प्रकाश सिलवाल र श्रीकृष्ण नेपाल चयन भएका छन् ।नेकपा एमाले केन्द्रिय सदस्य देवी ज्ञवालीको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनले उप्रेतीको नेतृत्वमा ३१ सदस्यीय वडा कमिटी गठन गरिएको हो ।

विज्ञापन

अधिवेशनमा प्रदेश कमिटी सदस्य नारायण अधिकारी, प्रकाश अधिकारी, शान्ति अधिकारी, गाउँपालिका इन्चार्ज दान बहादुर गुरुङ, अध्यक्ष कृष्णप्रसाद सिलवाल, जुनाराज भण्डारी लगायत जनवर्गिय संगठनहरुका प्रतिनिधिहरुको आतिथ्य रहेका थिए ।

वडा नम्बर ४का अध्यक्ष रुद्रप्रसाद उप्रेतीको सभापतित्वमा सम्पन्न अधिवेशनको कार्यक्रम सञ्चालन भने कृष्ण गुरुङले गर्नुभएको थियो ।

साथै विभिन्न पार्टी परित्याग गरि ७१ जना एमाले प्रवेश गरेका छन् । नेकपा माओवादी केन्द्रका हर्क बहादुर विक र नेपाली कांग्रेसका सुक बहादुर गुरुङको नेतृत्वमा पार्टी प्रवेश गरेका छन् । उनिहरुलाई प्रमुख अतिथि नेकपा एमालेका केन्द्रिय सदस्य देवी ज्ञवालीले टिका खदा लगाएर स्वागत गर्नुभयो ।

साथै राष्ट्रिय युवा संघ इच्छाकामना ४ को अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले वडा इन्चार्जमा टार्जन परियार र अध्यक्षमा प्रदीप त्रिपाठीलाई चयन गरिएको छ । ४५ सदस्यीय राष्ट्रिय युवा संघको वडा कमिटी गठन गरिएको हो ।

साथै अखिल नेपाल महिला संघ (अनेमसंघ) इच्छाकामना ४ को नयाँ कार्यसमिति पनि चयन गरिएको छ । मिठूमाया सिलवालको अध्यक्षतामा ३५ सदस्यीय वडा कार्य समिति चयन गरिएको हो ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस