On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बुधबार, बैशाख २६, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • प्राधिकरणले अब २ हजार मेगावाटका आयोजना अघि बढाउँछ : कुलमान घिसिङ
समाचार

प्राधिकरणले अब २ हजार मेगावाटका आयोजना अघि बढाउँछ : कुलमान घिसिङ

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले प्राधिकरणले २ हजार मेगावाटका ठूला आयोजनाअघि बढाएको बताएका छन् ।

शुक्रबार प्राधिकरण कर्मचारी संघको १२ औँ महाधिवेशनको उद्घाटन समारोहमा प्रवन्ध निर्देशक घिसिङले प्राधिकरणले २ हजार मेगावाटका ठूला आयोजनाअघि बढाएको बताएका हुन् ।

विज्ञापन

उनले प्राधिकरणले ठूला आयोजना सुरु गरेन भन्ने भ्रम चिर्न २ हजार मेगावाटको आयोजनाबाहेक ४५० मेगावाटको अरुण चौथो हाइड्रोपावर प्रोजेक्टको लाइसेन्स विद्युत् प्राधिकरणले पाउने बताए ।

विज्ञापन

घिसिङले अपर अरुण र अरुण चौथो गर्दा करिव १५ सय मेगावाट अरुण करिडोरमा मात्रै विकास गर्न लागेको बताउँदै कर्मचारीको लगानीमा पनि विकास गर्ने योजना प्राधिकरणले बनाएको बताए ।

‘आगामी दिन विद्युत् प्राधिकरण र ऊर्जा क्षेत्रको एकदमै उज्ज्वल छ, विद्युत् प्राधिकरणले ठूला आयोजना सुरु गरेन भन्ने आरोप लगाउँथे, प्राधिकरणले अहिले करिव २ हजार मेगावाटका ठूला आयोजना अगाडि बढाएको छ, दुई हजार मेगावाटको आयोजनाअघि बढ्दै गर्दा अर्को एउटा ४५० मेगावाटको अरुण चौथो हाइड्रोपावर प्रोजेक्टको लाइसेन्स विद्युत् प्राधिकरणले पाउँदैछ,’ घिसिङले भने ।

उनले अबको चरण १५ हजार मेगावाटको माग आउँदा पनि धान्न सक्ने ट्रान्सलेशन लाइन बनाउने तर्फ प्राधिकरण बढिरहेको बताए । घिसिङले इलेक्ट्रिकल भेकल र कुकिङ लगायतका विभिन्न क्षेत्रमा विद्युत् खपतको माग बढाउने बताए ।

उनले विद्युतको खपत बढाउन प्रशारण लाइन सुदृढीकरणको काम भइरहे पनि अदालतको आदेश र स्थानीयको अवरोधका कारण तीव्र गतिमा काम हुन नसकेको गुनासो गरे ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस