समाचार
राशिफल : २०७८ साल आश्विन १९ गते मंगलबारको निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
बि.स.२०७८ साल असोज १९ गते मंगलबार इश्वी सन २०२१ अक्टोबर ५ तारीख आश्विन कृष्णपक्ष चतुर्दशी तिथी उत्तरफाल्गुनी नक्षत्र शुक्ल योग भद्रा करण चन्द्रमा सिंह राशिमा पश्चात कन्या राशिमा आनन्दादि योगमा धाता योग राक्षसनाम संवत्सर सुर्य दक्षिणायन शरद ऋतु विश्व शिक्षक दिवस अस्त्रशस्त्रहरुबाट मरेकाको चतुर्दशी श्राद्ध स्लाश्वने चस्ह्रेपूजा मेष राशि (चु, चे, चो, ला, लि, लु, […]