On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, बैशाख २२, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • किन मनाइन्छ तिहार : यस्तो छ तिहार पर्वको महिमा
समाचार

किन मनाइन्छ तिहार : यस्तो छ तिहार पर्वको महिमा

काठमाडौँ ।

 

विज्ञापन

नेपालीहरुको दोस्रो महान चाड तिहार जारी छ । यस चाडले सुख, शान्ति र सकारात्मक ऊर्जा ल्याउने गर्दछ । तिहार चिरायू, झिलिमिली, ऐश्वर्य र श्रीवृद्धिसँग पनि सम्बन्धित छ । धार्मिक मान्यता अनुसार रावणको लंका दहन गरी १४ बर्ष वनवास काटेर भगवान् श्रीराम आफ्नो घर अयोध्या फर्केका थिए । भगवान् श्री रामको राज्य फिर्तीबाट खुशी भएका उनका प्रजाले पूरै नगरमा स्वागतको भव्य आयोजना गरेका थिए । राम घर फर्कदा राज्यभरी दियो बालेर भिलिमिली पारिएको थियो । तिहार यही मात्र कारणले मनाइएको हैन । यस पर्वका पछाडि अनकौँ कारण छन् ।

विज्ञापन

 

१. देवी लक्ष्मी कार्तिक महिनामा औंसीका दिन समुन्द्र मन्थनमा अवतार लिइ प्रकट भएकी थिइन् ।

२. यही दिन भगवान् विष्णुले आफ्नो पाँचौ अवतार वामन अवतारमा देवी लक्ष्मीलाई राजा बालिबाट मुक्त गराएका थिए ।

३. यसै दिन भगवान् श्रीकृष्णले राक्षसका राजा नरकासुरको वध गरी उनको चंगुलबाट १६ हजार महिलालाई मुक्त गरेका थिए ।

 

४. महाभारत अनुसार कार्तिक औंसीका दिन पाण्डवले १२ बर्षको वनवास काटेर राज्य फर्कदा उल्लासमा दीपावली गरिएको थियो ।

५. यसै दिन राजा विक्रमदित्यको राज्याभिषेक भएकाले दीपावली मनाउन थालिएको थियो ।

६. कार्तिके औंसीका दिन स्वामी दयानन्द सरस्वतीले हिन्दु अस्तित्व बनाउन आर्य समाजको स्थापना गरेका थिए ।

तिहारमा भगवान गणेशसहित सबै देवताको पूजा गरिन्छ । अझ विशेषतः गणेश र लक्ष्मीको आराधना गर्ने गरिन्छ । लक्ष्मी धनकी देवी र गणेश प्रथम पुजनीय देवता भएकाले एकसाथ पूजा गर्ने परम्परा बसेको हो ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस