On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, बैशाख २२, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • गृह जिल्लाबाट माधव नेपालले भने ,ओलीले त क्षेप्यास्त्र हानेर सरकार ढाल्न सक्छन्
समाचार

गृह जिल्लाबाट माधव नेपालले भने ,ओलीले त क्षेप्यास्त्र हानेर सरकार ढाल्न सक्छन्

रौतहट ।

  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानन्यायाधीशको विषयमा अहिलेसम्म गठबन्धनमा छलफल नभएको बताएका छन्। गृह जिल्ला रौतहटको चन्द्रपुरमा मंगलबार पत्रकारसँग कुरा गर्दै अध्यक्ष नेपालले प्रधानन्यायाधीशको विषयमा पाँच दलका नेता बसेर छलफल गर्ने जानकारी दिएका हुन्। प्रधानमन्त्री शेरबहादुर देउवा बाहिर रहेकाले छलफल नभएको नेपालले बताए।

विज्ञापन

 

विज्ञापन

उनले पाँच दलीय गठबन्धन आउँदो चुनावमा तालमेल गरेर अगाडि बढ्ने दाबी गरे। नेपालले भने, ‘हेर्दै जाउ तालमेल मिलाउन कति सक्छौँ, गठबन्धनका नेता बसेर अगाडि बढ्छौँ।’ चुनाव खर्चिलो बन्दै गएकाले तीनै तहको निर्वाचन एकै पटक गर्नुपर्ने पक्षमा आफू रहेको उनको धारणा छ।

 

विगतमा केपी ओलीले हरेक ठाउँमा तमासा देखाएको उनको आरोप छ।आफू ओली प्रवृतिबाट मूक्त भएको बताए। ‘केपी ओली मुलुकको अभिसाप हुन्।’ आफूले चाहेमा ७ दिनमा सरकार ढल्ने ओलीको भनाइप्रति व्यङ्ग्य गर्दै नेपालले भने ,’ओलीले त क्षेप्यास्त्र हानेर सरकार ढाल्न सक्छन्।’ विगतमा केपी ओलीले निरकुंस तरिकाले काम गरेकाले सर्वोच्च अदालतले संविधानको रक्षा गरेको समेत पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालको भनाई छ।

 

अध्यक्ष नेपाल नयाँ पाटी गठनपछि पहिलो पटक गृह जिल्ला आएका हुन्।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस