Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, भदौ २८, २०८१
  • होमपेज
  • समाचार
  • ‘क्रान्तिकारी कम्युनिष्टहरु ओलीसँग छन्, बेकारमा प्रचण्डको पछि लागिएछ’
समाचार

‘क्रान्तिकारी कम्युनिष्टहरु ओलीसँग छन्, बेकारमा प्रचण्डको पछि लागिएछ’

 

नेकपा एमालेका केन्द्रीय सदस्य प्रभु साहले सही क्रान्तिकारी कम्युनिष्टहरु केपी शर्मा ओलीसँगै रहेको बताएका छन्।

विज्ञापन

चितवनको माडीमा एमाले नगर कमिटीले मंगलबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधनका क्रममा साहले यस्तो बताएका हुन्।

विज्ञापन

नेकपा विभाजनपछि पुष्पकमल दाहाल प्रचण्डलाई छाडेर ओलीतिर लागेका उनले माडीस्थित रामसीताको मूर्ति प्रतिस्थापित गरिएको अयोध्याधामलाई ठूलो धार्मिकस्थल बनाउनुपर्ने बताए।

‘घर घरबाट पैसा उठाएर भए पनि अयोध्या धाम बनाऊँ’, उनले भने, ‘केपी ओलीसँग आमनेपाली छन्। देशबासी छन्। कुनै हालतमा यो कदमलाई अघि बढाउनुपर्छ।’

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस