शनिबार, कार्तिक २८, २०८३
  • होमपेज
  • समाचार
  • नेपाललाई साफ च्याम्पियन्सिपको उपाधि जिताउँछु : अलमुताइरी
समाचार

नेपाललाई साफ च्याम्पियन्सिपको उपाधि जिताउँछु : अलमुताइरी

दुई वर्षलाई सम्झौता नवीकरण गरेर फर्किएका नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले भावी योजना सार्वजनिक गरेका छन।

अखिल नेपाल फुटबल संघ (एन्फा) सँग सम्झौता नवीकरण गरेपछि पहिलो पटक मंगलबार पत्रकार सम्मेलन गरेर उनले आफ्ना योजना सार्वजनिक गरेका हुन्।

विज्ञापन

पत्रकार सम्मेलनका क्रममा अलमुतायरीले एसियन कपको तेस्रो चरणमा नेपालले राम्रो प्रर्दशन वाचा गरे।

विज्ञापन

माल्दिभ्समा भएको साफ च्याम्पियन्सिपको फाइलनपछि घर फर्किएका उनी तीन दिनअघी नेपाल आएका थिए।

अलमुताइरीले अर्को संस्करणको साफ च्याम्पियन्सिपको उपाधि नेपालले जित्ने गरी तयारीमा जुट्ने वाचा पनि गरेका छन्।

उनले सबैले नेपाल फर्किन भनेपछि आफू आउन तयार भएको बताएका छन्। ‘सबै खेलाडीले मसँग कुरा गरेका छन्’, उनले भने, ‘कर्मचारीले पनि मसँग कुरा गरे, मैले उनीहरुलाई नाइँ भन्न सकिनँ अनि फर्किएँ।’

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न
समाचार
ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न

चितवन, कात्तिक २३ – ग्रेस इन्टरनेशनलले आफ्नो स्थापनाको २०औँ वार्षिकोत्सवको अवसरमा चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक उत्तरदायित्व तथा सामुदायिक सेवा कार्यक्रम सम्पन्न गरेको छ । वार्षिकोत्सवका अवसरमा ग्रेस इन्टरनेशनल चितवन क्षेत्रअन्तर्गतका नारायणगढ, पर्सा र कावासोती शाखामार्फत रक्तदान, खाद्यान्न तथा घरायसी सामग्री सहयोग, विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, स्वास्थ्य तथा शिक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रम र स्वास्थ्य शिविर […]

  • ६ दिन अगाडि

भर्खरै

सिफारिस