On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, बैशाख २२, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • प्रचण्ड दक्षिणपन्थी र अवसरवादी हुन् : बादल
समाचार

प्रचण्ड दक्षिणपन्थी र अवसरवादी हुन् : बादल

चितवन ।

नेकपा (एमाले) का नेता रामबहादुर थापा ‘बादल’ले नेपाली कांग्रेसलाई बुर्जुवाहरूको पार्टीको संज्ञा दिएका छन् । चितवनको भरतपुरमा सोमबार आयोजित एमाले महानगर कमिटीको अधिवेशनलाई सम्बोधन गर्दे बादलले बर्जुवाहरूलाई नै नेता मानेर प्रचण्ड, माधव नेपालहरूअघि बढेको बताए ।

विज्ञापन

‘नेपालका बुर्जुवाहरूलाई नेताका रूपमा स्वागत गरेका छन्,’ प्रचण्डले दक्षिणपन्थी कम्युनिष्ट आन्दोलनको प्रतिधित्व गर्छन् । माधव नेपाल अर्को हुन् उनीहरू दक्षिणपन्थीको प्रतिनिधि गर्छन् ।’

विज्ञापन

‘देशी-विदेशी शक्तिको षड्यन्त्रका कारण परमादेशको सरकार बनेको छ’, उनले भने, “राष्ट्रिय स्वाधीनता रक्षा कसरी गर्ने भन्ने चुनौती आएको छ ।’ देशमा देखिएका चुनौतीको सामना एमालेले गर्न सक्ने उनको दाबी छ । बादलले भने, ‘दक्षिणीपन्थी अवसरवादलाई परास्त नगरि समाजवादको आधार तयार गर्न सकिँदैन ।’

बादलले प्रचण्डलाई दक्षिणपन्थी अवसरवादी भन्दै त्यसविरुद्ध लड्न आफूहरूले चितवनमा महाधिवेशन आयोजना गर्न लागेको बताए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस