On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, जेष्ठ ५, २०८१
рдЬреЛрдбрд┐рдиреБрд╣реЛрд�
  • होमपेज
  • समाचार
  • केपी ओलीको भन्दा हाम्रो पार्टी ठुलो बन्छ : मन्त्री खतिवडा
समाचार

केपी ओलीको भन्दा हाम्रो पार्टी ठुलो बन्छ : मन्त्री खतिवडा

नेकपा (एकीकृत समाजवादी) पार्टीका स्थायी कमिटी सदस्य तथा स्वास्थ्य मन्त्री विरोध खतिवडाले अगामी निर्वाचनमा आफ्नो पार्टी एमालेभन्दा ठूलो हुने दाबी गरेका छन् । पार्टी निकट युवा संघ नेपाल भक्तपुर जिल्ला कमिटीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खतिवडाले भने ‘ फुटेर जाने पार्टी सकिने भनेर वामदेव गौतमको उदाहरण दिनु अहिलेको समयमा मिल्दैन ।’

 

विज्ञापन

‘केपी ओलीको एमालेले भन्दा हामी निर्वाचनमा बढी सिट ल्याएर जित्छौँ । तर, कति सिट ल्याउँछौँ अहिले भन्न सकिँदैन,’ उनले भने । पार्टी के मुद्दा लिएर फुटेको हो भन्ने कुरामा भर पर्ने भन्दै उनले विगतसँग वर्तमानको तुलना गर्न नमिल्ने तर्क गरे ।

विज्ञापन

एमाले अध्यक्ष ओलीको कडा आलोचना गर्दै उनले कम्युनिस्ट आन्दोलन जोगाउन मात्रै बाध्य भएर नयाँ पार्टी गठन गरेको बताए । भक्तपुरका सांसद तथा एमाले नेता महेश बस्नेतलाई फुच्चेको संज्ञा दिँदै मन्त्री खतिवडाले एक्लै तालमेल बिना चुनाव जितेर देखाउन चुनौती दिए ।

‘हामीलाई मिडियाले एस पार्टी भन्छ, अब ओलीको पार्टी नो पार्टी । हामी एस पार्टी, एस भनेको राम्रो पार्टी’, उनले भने । कार्यक्रममा एकीकृत समाजवादी नेता डा.राजेन्द्रमान श्रेष्ठ, जिल्ला अध्यक्ष श्यामसुन्दर बस्नेत, युवा नेता दिपक थापालगायतले पार्टी बिस्तारको काममा सबैलाई एक ढिक्का भएर लाग्न आग्रह गरेका छन् ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस