समाचार
स्यालहरूको मोर्चा कसेर हात्तीको सिकार गर्न सकिँदैन : केपी ओली
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदो निर्वाचनमा आफ्नो पार्टी पहिलो दल बन्ने दाबी गरेका छन्। शनिबार काठमाडौंमा आयोजित पार्टीको प्रशिक्षण कार्यक्रममा नेता ओलीले गठबन्धन केही नभएको तर्कसमेत गरे। ‘यो अदालतले बनाएको गठबन्धन हो। यसलाई जनताको आँगनमा लगेर पछार्नुपर्छ,’ उनले भने, ‘उनीहरूलाई यस्तो तयारी गरौं कि एमालेको तयारी देखेर अहिलेबाटै निद्रा लाग्न छाडोस्। अहिलेदेखि […]