मनोरञ्जन
कालो सर्ट ड्रेसमा जन्नत जुबैरको किलर लुक
काठमाडौँ। सामाजिक सञ्जालमा जन्नत जुबैरको लोकप्रियता दिन प्रति दिन बढ्दै गएको छ। उनी फ्यान फलोइङको मामिलामा ठूला स्टारसँग प्रतिस्पर्धा गर्छिन् । अभिनेत्री जन्नतको इन्स्टाग्राममा ४१.९ मिलियन फलोअर्स छन् । जन्नतको हरेक भिडियो, हरेक पोस्ट इन्टरनेटमा भाइरल भइरहन्छ। अहिले जन्नतको माल्दिभ्स छुट्टीको तस्बिरले सामाजिक सञ्जालमा हलचल मच्चाएको छ । जन्नत जुबैरले माल्दिभ्सबाट कालो सर्ट ड्रेसमा आफ्ना […]