On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहो��
  • होमपेज
  • गसिप
  • युक्रेन युद्ध चलिरहँदा प्रेमिकाले बच्चा जन्माउन लागेको खबरले पुटिनलाई तनाव
गसिप

युक्रेन युद्ध चलिरहँदा प्रेमिकाले बच्चा जन्माउन लागेको खबरले पुटिनलाई तनाव

काठमाडौं । युक्रेन युद्धका बीच रुसी राष्ट्रपति भ्लादिमिर पुटिन ७० वर्षको उमेरमा फेरि पिता बन्न लागेका छन् । पुटिनकी ३८ वर्षीया गोप्य प्रेमिका एलिना काबाएवा फेरि गर्भवती छिन् ।

पुटिन यस वर्ष अक्टोबरमा ७० वर्ष पुग्दै छन् र पूर्व ओलम्पिक जिमनास्ट एलिनाका दुई सन्तान छन्। पुटिनले थप सन्तान चाहँदैनन् र त्यसैले यो खबर आएपछि उनी दुखी छन् ।

विज्ञापन

रुसी न्यूज च्यानल जनरल एसभीआर टेलिग्रामका अनुसार एलिना फेरि गर्भवती छिन् । स्रोतका अनुसार पुटिन रेड स्क्वायरमा रसियाको विजय दिवसको परेडको तयारी गर्दै थिए, जब उनलाई एलिनाको गर्भावस्थाको जानकारी प्राप्त भयो।

विज्ञापन

पुटिनले आफ्नी श्रीमतीसँग सम्बन्धविच्छेद गरेका छन् । रुसी च्यानलले भन्यो: “पुटिनले थाहा पाए कि उनकी प्रेमिका फेरि गर्भवती छिन् र यो योजना अनुसार चलिरहेको छैन जस्तो देखिन्छ।” भ्लादिमिर पुटिन र एलिना काबाएवाका दुई छोरा छन्। एलिनाले सन् २०१५ मा पहिलो छोरा र २०१९ मा दोस्रो छोरालाई जन्म दिएकी थिइन् ।

पुटिन र एलिनाको निकटता र उनीहरीको बच्चाहरूको खबर प्रायः मिडियामा आउने गर्छ । एलिना एक रूसी राजनीतिज्ञ, मिडिया प्रबन्धक र सेवानिवृत्त रिदमिक जिमनास्ट हुन्।

एलिनालाई सबैभन्दा सफल जिम्नास्ट मध्ये एक मानिन्छ। उनले आफ्नो करियरमा २ ओलम्पिक पदक, १४ विश्व च्याम्पियनसिप र ​​२१ युरोपियन च्याम्पियनसिप पदक जितेकी छिन्।

एलिना सार्वजनिक स्थानमा विरलै देखिने गर्छिन् । उनी अन्तिम पटक डिसेम्बर २०२१ मा मस्कोमा भएको डिभाइन ग्रेस रिदमिक जिम्न्यास्टिक प्रतियोगितामा नाच्दै थिइन्।

उनले सन् २००४ ओलम्पिकमा रिदमिक जिमनास्टमा स्वर्ण पदक जितेकी थिइन्।

द गार्डियन जस्ता धेरै पत्रिकाले एलिना पुटिनकी प्रेमिका भएको दाबी गरेका छन् । तर, पुटिनले यो कुरा सार्वजनिक रूपमा स्वीकार गरेका छैनन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस