On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बिहिबार, बैशाख २०, २०८१
जोडिनुहो��
  • होमपेज
  • मनोरञ्जन
  • फुल बुट्टे सारी बाट चर्चा कमाएकी मलिका महत, यस्ता छन् रोचक जानकारी
मनोरञ्जन

फुल बुट्टे सारी बाट चर्चा कमाएकी मलिका महत, यस्ता छन् रोचक जानकारी

काठमाण्डौ। पछिल्लो समय नेपाली संगीतप्रेमी माझ दिनप्रतिदिन लोकप्रिय हुँदै गएको गीत ‘फुल बुट्टे सारी’लाई अहिले दर्शकले अत्याधिक मन पराएका छन्। महिला तथा पुरुष दुवैको स्वर दिएको यो गीत पछिल्लो समय सर्वाधिक चर्चाको गीत बन्न सफल भइसकेको छ।

त्यसो त सार्वजनिक अघिल्ला दुई भर्सनले करोडौं बढी भ्युज पाईसकेको छ । यस गीतको विभिन्न भर्सनहरु बजारमा आए । मेल र फिमेल भर्सनको लोकप्रियता पश्चात यो गीत चाइल्ड र लेजेण्डरी भर्सनमा समेत आएको थियो।

विज्ञापन

दर्शक श्रोताले निकै नै रुचाएका यो गीतलाई पछिल्लो समय एक अफ्रिकी गायिकाले समेत गएकी थिइन भने उक्त गीतको धेरै चर्चासमेत भएको थियो। यो गीतले उहीँ अफ्रिकी गायिका बिवोन्सीको समेत चर्चा चुलियो । सोही गीतलाई एक पन्जावी गायक लक्की सिद्धुले समेत गाएका छन्। फुलबुट्टे सारीको पन्जाबी भर्जन संसार ब्लग प्रोडक्सनको आधिकारिक युटुब च्यानलबाट अपलोड गरिएको छ । यो गीत सबै भर्सनमा चर्चित बन्यो ।

विज्ञापन

यस्तै मोडल तथा नायिका मलिका महत फिल्ममा खेलेपनि खासै चर्चा हुन सकेन तर पछिल्लो समय भने खुबै चर्चामा छिन् । पछिल्लो समय उनले अभिनय गरेको म्युजिक भिडियो ‘फुलबुट्टे सारी’को सफलतासँगै उनको चर्चा पनि ह्वात्तै बढेको हो । उक्त म्युजिक भिडियोमा मलिकालाई पल शाहसँग स्क्रिन शेयर गरेको देख्न सकिन्छ । उनको जन्म सन् १९९९ नोभेम्बर २ मा काठमाडौं मा भएको हो ।

भिडियोमा पल र मलिकाको जोडी सुहाएको निकै सुहाएको देख्न सकिन्छ । दर्शक तथा फ्यानहरुले पनि यो जोडीलाई निकै रुचाएका छन् । साथै उनीहरुको अर्को भिडियो कहिले आउछ भनेर दर्शक स्रोताहरु पर्खाइमा छन्।

पछिल्लो समय मलिकाले अभिनयमा पनि उत्तिकै निखरता ल्याएकी छिन् । उनको सुन्दरताले सामाजिक सञ्जालमा चर्चा पाउने गरेको छ । उनको शालीन स्वभावको पनि उत्तिकै तारिफ हुने गर्छ । मात्र १९ वर्षको हुँदा फिल्म हात पार्दै उनले रजतपटमा इन्ट्री मारेकी हुन्। त्यसैले पछिल्लो समय उनी चलचित्र क्षेत्रमा क्युट नायिकाको रूपमा चिनिन थालेकी छन्।

बीबीए प्रथम वर्षमा अध्ययन गर्दै गरेकी उनी क्याज्वेल तर स्टाइलिस ड्रेसअप गर्न रुचाउँछिन्। एक अन्तर्बार्तामा रिलेसनसिपमा हुनुहुन्छ भन्ने प्रश्नमा उनले भनिन् ‘अहिले त कुनै रिलेसनसिपमा छैन। करियर बल्ल त सुरु हुँदैछ। स्कुल पढ्दा मलाई लभ गर्नुपर्छ भन्ने मान्यता नै मन पर्दैन थियो। यो लभ भनेको नराम्रो चिज हो जस्तो लाग्थ्यो।

मेरो स्कुलको ग्रुप नै यस्तै सोच्थ्यो। कहिल्यै पनि ब्वाईफ्रेन्ड नबनाउने सोच्थ्यौं। कसैले प्रपोज गरिहाल्यो भने पनि सीधै ‘नो’ भन्थ्यौं। भ्यालेन्टानमा गुलाबका फूल आउँदा पनि मैले कयौं पटक फ्यालिदिएको छु। होइन भने फिर्ता गरिदिन्थेँ। लभको मामलामा म छुच्ची थिएँ। जे होस् माया गर्नेहरू धेरै थिए।’

यस्तै अहिले कत्तिको प्रपोज आउँछ ? भन्ने प्रश्नमा उनले भनिन् ‘मलाई भेटेर प्रपोज गर्ने त अहिले आएका छैनन् तर सामाजिक सञ्जालमा म्यासेज गरेर प्रपोज गर्नेहरू धेरै छन्। यस्तो लभ प्रपोजको मतलव भने लाग्दैन। कसैले म्यासेज गरिहाल्यो भने रिप्लाई गर्न पनि गर्दिनँ। मलाई म्यासेन्जर चलाउनै झ्याउ लाग्छ।’

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस