On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहो��
  • होमपेज
  • गसिप
  • डिभोर्सपछि एक्लै रमाइरहेकी स्टाइलिष्ट रिमा
गसिप

डिभोर्सपछि एक्लै रमाइरहेकी स्टाइलिष्ट रिमा

मोडलिङ हुँदै फिल्म क्षेत्रमा आएकी रीमा अभिनयमा खासै जम्न सकिनन् । बरु उनी विभिन्न रियालिटी शो को होस्ट बनेका कारण चर्चामा छिन् ।

रीमाले थुप्रै म्युजिक भिडिओमा पनि अभिनय गरेकी छिन् ।

विज्ञापन

उनले ऋतु, भिसा गर्ल, भाले फाइट लगायतका फिल्ममा अभिनय गरेकी छिन् । उनी सामाजिक सञ्जालमा पनि उत्तिकै रमाउने गर्छिन् । उनले आफ्नो जीवनका प्रायः इभेन्टलाई सामाजिक सञ्जालका माध्यमबाट शेयर गरेकी हुन्छन् ।

विज्ञापन

रीमाले फेरि बिहेको कुरा गर्ने बेला भैसकेको बताएकी छिन् । केही समयअगाडि ‘कमेडी च्याम्पियन २’ प्रशारणको बिषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा संचारकर्मीसँग कुरा गर्दै रीमाले आफ्नो बिहेको प्रसंग कोट्याएकी थिइन् ।

संचारकर्मीसँग निकै नै रमाइलो शैलीमा प्रस्तुत भएकी रीमाले भनिन्–‘अब बिहेको कुरा गर्दा हुन्छ । बिहेको कुरा गर्ने बेला भैसकेको छ ।’ तर, उनले दोश्रो बिहेको योजनाको बिषयमा भने केही पनि बताइनन् ।

बिहे कहिले गर्नुहुन्छ त भन्ने प्रश्नमा उनले भनिन्–‘जब मलाई गर्नुपर्छ भन्ने लाग्छ अनी गर्छु । तर, मैले एकपटक बिहे गरेर थाहा पाइसकेँ कि, बिहे मेरा लागि महत्वपूर्ण छैन ।’ रीमाले बिहे गरेको २ बर्षमा डिभोर्स भएको थियो ।

सामाजिक सञ्जालमा रीमा अपडेट भइरहन्छिन् । इन्स्टाग्राममा रीमाका ३ लाख ६५ हजार भन्दा बढी फलोअर्स छन् । बेलाबेलामा उनले सुन्दर तस्विरहरू फ्यानको लागि पोष्ट गरिरहेकी हुन्छिन् । जहाँ उनको स्टाइलको राम्रो चर्चा हुनेगर्छ

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस