बलिउड/हलिउड
नम्बर १ को दौडमा स्वस्तिमा खड्का
नेपाली फिल्म क्षेत्रको वर्तमान अवस्थामा नम्बर १ नायिका को होला ? बक्स अफिस, अभिनय, ब्रान्ड बजार आदिलाई मध्यनजर गरेर यसको मापन गर्ने गरिन्छ । फिल्म ‘बुलबुल’बाट सर्वाधिक चर्चा पाएपछि हिट भएपछि नायिका स्वस्तिमा खड्काले नम्बर १ को दौडमा आफूलाई सहभागी गराएकी हुन् । पछिल्लो फिल्म ‘चिसो मान्छे’को फस्टलुक सार्वजनिक भएपछि त स्वस्तिमा खड्काले यो लिगमा […]