On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बिहिबार, बैशाख २०, २०८१
जोडिनुहो��
  • होमपेज
  • मनोरञ्जन
  • मुद्दा लड्न पैसा नउठाएको पल शाहकी बहिनीको स्पष्टीकरण
मनोरञ्जन

मुद्दा लड्न पैसा नउठाएको पल शाहकी बहिनीको स्पष्टीकरण

नेपाली फिल्मका नायक पल शाह अहिले तनहुँ कारागारमा छन्।

एक नाबालिग गायिकामाथि करणीको अभियोगमा जेल परेका शाहको मुद्दा लड्नका लागि आर्थिक संकलन गरेको भन्ने खबर बाहिरिपछि उनकी बहिनी रोशनी शाहले लामो स्टाटस लेख्दै स्पष्टीकरण दिएकी छिन्।

विज्ञापन

उनले मुद्दा लड्नका लागि कुनै रकम नउठाएको बताएकी छिन्।

विज्ञापन

केही युट्युब च्यानलमा पलको मुद्दा लड्नका लागि उनको परिवारले मोटो रकम उठाएको खबर सार्वजनिक गरेपछि रोशनीले सामाजिक सञ्जालमार्फत उक्त कुराको खण्डन गरेकी हुन्।

रोशनीले पल शाह पुर्पक्षका लागि कारागारमा रहेको समयमा परिवारको तर्फबाट एक रुपैयाँ पनि नउठाएको दाबी गरेकी छिन्। अरु कसैले उठाइरहेको खबर आफूले पनि थाहा पाएकाले त्यसो नगरिदिज पनि उनले आग्रह गरेकी छिन्।

उनले लेखेकी छिन् ‘केही युट्युब च्यानल र केही सामाजिक संजालमा पल शाहको मुद्दा लड्नका लागि मोटो रकम उठाएको भन्ने खबरहरु आएकाले उक्त खबरले हाम्रो ध्यानाकर्षण भएको छ । पल शाह न्यायिक हिरासतमा बसेदेखि अहिलेसम्म परिवारका कुनै पनि सदस्यले कसैबाट आर्थिक सहायता लिएका छैनौ र आर्थिक सहयोगका लागि कतै पनि आग्रह गरेका छैनौं।’

उनले आफूहरुले कानूनी राज्यमा विश्वास गर्ने भन्दै कानूनको संरक्षण पाउँनेमा विश्वस्त रहेको समेत बताएकी छिन्।नेपाल खबर

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस