On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बिहिबार, बैशाख २०, २०८१
जोडिनुहो��
  • होमपेज
  • मनोरञ्जन
  • पोखराको क्लबमा रमाएकी उपासना
मनोरञ्जन

पोखराको क्लबमा रमाएकी उपासना

नायिका उपासना सिंह ठकुरीले फिल्म धेरै साइन गरेपनि काम भने थोरै गरेकी छिन् । ‘डिसेम्बर फल्स’को छायांकन आधामै रोकिनु, ‘सत्यम्’को छायांकन नै सुरु हुन नसक्नु आदि कारणले पनि उनी फुर्सदिली बनेकी हुन् । हालै मात्र उनले दीपेन्द्र लामाको निर्देशनमा बनेको फिल्म ‘२ नम्बरी’को छायांकन सकेकी छिन् ।

उनै, उपासना पोखराको एक क्लबमा रमाएको तस्वीर सार्वजनिक भएको छ । सामाजिक संजाल फेसबुकमा पोष्ट गरिएको तस्वीरमा उनी डिस्कोमा आफ्ना साथीहरुसँग रमाइरहेको देख्न सकिन्छ ।

विज्ञापन

 

विज्ञापन

नेपाली फिल्मका कलाकारहरुका लागि डिस्को र क्लब मुड फ्रेस बनाउने स्थान बन्ने गरेका छन् । उपासना भने काठमाडौंको क्लबमा निक्कै कम देखिन्छिन् । तर, पोखराको क्लबमा भने उपासना रमाउने गरेको वुझिएको छ ।

फिल्मको कुरा गर्ने हो भने ‘कबड्डी ४ र क्याप्टेन’ हिट भएपछि उनी चर्चामा छिन् । फिल्ममा पनि उनलाई अफरको कमी छैन । तर, साइन गरेका फिल्म नबन्दा उनलाई समस्या भैरहेको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस