On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बिहिबार, बैशाख २०, २०८१
जोडिनुहो��
  • होमपेज
  • बलिउड/हलिउड
  • नम्बर १ को दौडमा स्वस्तिमा खड्का
बलिउड/हलिउड

नम्बर १ को दौडमा स्वस्तिमा खड्का

नेपाली फिल्म क्षेत्रको वर्तमान अवस्थामा नम्बर १ नायिका को होला ? बक्स अफिस, अभिनय, ब्रान्ड बजार आदिलाई मध्यनजर गरेर यसको मापन गर्ने गरिन्छ । फिल्म ‘बुलबुल’बाट सर्वाधिक चर्चा पाएपछि हिट भएपछि नायिका स्वस्तिमा खड्काले नम्बर १ को दौडमा आफूलाई सहभागी गराएकी हुन् । पछिल्लो फिल्म ‘चिसो मान्छे’को फस्टलुक सार्वजनिक भएपछि त स्वस्तिमा खड्काले यो लिगमा आफूलाई धेरै अगाडि पुर्याइसकेको तर्क फिल्म क्षेत्रमा गर्ने गरिन्छ ।

उसो भए के स्वस्तिमा खड्का अहिलेकी नम्बर १ नायिका हुन् त ? स्वस्तिमा आफै भने यो कुरा स्विकार गर्न तयार छैनन् । उनी, आफू कहिले पनि स्टारडम र नम्बर १ को दौडमा नरहेको तर्क गर्छिन् ।

विज्ञापन

तर, स्वस्तिमा खड्काको रोजाइका फिल्म, ब्रान्ड बजारमा एकछत्र राज, फिल्म क्षेत्रमा उनले बनाएको स्थानका कारण उनलाई नम्बर १ मान्नेहरु पनि धेरै छन् ।

विज्ञापन

स्वस्तिमा आफूलाई फरक–फरक चरित्रलाई निर्वाहा गर्न मन लाग्ने तर्क गर्छिन् । उनले, आफूले फिल्म क्षेत्रमा आएर अभिनेत्रीको परिभाषा नै बदल्नेतर्फ कहिल्यै पनि नसोचेको बताइन् । दर्शकले आफूलाई जुन रुपमा लिएपनि आफू त्यसलाई स्विकार गर्न तयार हुने उनको तर्क छ ।

असारको ३ गतेबाट रिलिज हुन लागेको फिल्म ‘चिसो मान्छे’ दर्शकको प्रतिक्षामा छ । फिल्ममा ‘पुष्पा’को भूमिकामा देखिएकी स्वस्तिमा दर्शकले आफ्नो भूमिकालाई रुचाइदिए खुशी हुने तर्क गर्छिन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस