समाचार
भरतपुर महानगरका गाउँगाउँमा स्वास्थ्य सेवाको पहुँच पुग्यो : महानगर प्रमुख दाहाल
चितवन । भरतपुर महानगरपालिकाका २९ वटा वडामा ३९ वटा स्वास्थ्य संस्था सञ्चालनमा आएका छन् । यससँगै महानगरपालिकाले एक वडा एक स्वास्थ्य केन्द्रको लक्ष्य पूरा गरेको हो । महानगरले १३ वटा स्वास्थ्य चौकी, एउटा प्राथमिक स्वास्थ्य केन्द्र, १४ वटा आधारभूत स्वास्थ्य केन्द्र, दुई नगर स्वास्थ्य केन्द्र, एउटा सामुदायिक ईकाई, एउटा मातृ शिशु क्लिनिक, एउटा स्वास्थ्य क्लिनिक, […]