On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, जेष्ठ ५, २०८१
рдЬреЛрдбрд┐рдиреБрд╣реЛрд�
  • होमपेज
  • समाचार
  • एमसीसी अगाडि नबढाउने माओवादीको निर्णय
समाचार

एमसीसी अगाडि नबढाउने माओवादीको निर्णय

काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता अनुमोदनका विषयमा राष्ट्रिय सहमति र केहि संशोधन नभइकन अगाडी नबढाउने निर्णय गरेको छ ।

विज्ञापन

पार्टी कार्यालय पेरिसडाँडामा आज (मंगलबार) बसेको पार्टीको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको प्रवक्ता कृष्ण बहादुृर महराले जानकारी दिए ।

विज्ञापन

बैठकको निर्णयबारे पत्रकारहरुलाई जानकारी गराउँदै उनले भने- ‘हाम्रो पार्टीले एमसीसी सम्झौताको बारेमा राष्ट्रिय सहमति र केही संशोधन नभइकन अगाडि नबढाउने भन्ने निर्णय भएको छ ।’

त्यस्तै न्यायालय विवादबारे माआवादी केन्द्र हाल तटस्थ बस्ने भएको छ । प्रवक्ता महराले भने, ‘न्यायालय एउटा स्वतन्त्र संस्था हो । त्यसमा हामी अहिले केहि बोल्दैनौँ, न्यायालय आफैले टुंग्याउनुपर्छ ।’ मंगलबार बसेको स्थायी कमिटी बैठकमा पार्टीको आगामी हुने राष्ट्रिय सम्मेलनलाई केन्द्रित भएको पार्टीका प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिए ।

त्यस्तै प्रदेश पदाधिकारहरुको केहि पद टुंगो लगाउन बाँकी रहेको स्थानमा पार्टीको केन्द्रिय अध्यक्षको उपस्थितीमा टुंगो लगाउने निर्णय भएको उनले जानकारी दिए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस