On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, जेष्ठ ५, २०८१
рдЬреЛрдбрд┐рдиреБрд╣реЛрд�
  • होमपेज
  • समाचार
  • भीम रावल विद्रोहको तयारीमा, एमाले फेरि फुट्न सक्ने
समाचार

भीम रावल विद्रोहको तयारीमा, एमाले फेरि फुट्न सक्ने

काठमाडौं ।

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टीभित्र विद्रोहको तयारी गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्ट उनी विद्रोहको तयारीमा लागेका हुन् ।

विज्ञापन

विगतमा भएको १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै रावल असन्तुष्ट छन् । उनले ओलीलाई सहमति कार्यान्वयनको दबाब दिइरहेपछि हुबहु गर्न मानिरहेका छैनन् ।
ओली १० बुँदे सहमतिभन्दा मंसिरमा हुने तय भएको महाधिवेशनतर्फ बढेका छन् । उनी फेरि अध्यक्ष बन्ने निश्चित नै छ । ओलीले चाहेको व्यक्तिहरु नै पदाधिकारी बन्ने निश्चितप्रायः छ । त्यसमा रावलको सम्भावना कमजोर देखिएको छ ।

विज्ञापन

महाधिवेशन नजिकिदै गर्दा रावल ओलीविरुद्ध आक्रामक बन्दै गएका छन् । उनले एमाले छाड्ने सम्भावना बढेको छ । विश्वस्त स्रोतका अनुसार रावल एमाले छाडेर नयाँ ढंगबाट बढ्ने तयारीमा लागेका हुन् ।

रावलसँगै विगतमा माधवकुमार नेपालको पक्षमा रहेका एमाले नेताहरु अष्टलक्ष्मी शाक्य र घनश्याम भुसालले पनि ओलीको चर्को आलोचना गरिरहेका छन् । शाक्यले सहमतिमा जोड दिएकी छिन् । यसलाई उपाध्यक्ष पद सुनिश्चित गर्ने शाक्यको रणनीतिका रुपमा बुझिएको छ ।

गोकर्ण बिष्ट, भीम आचार्य, रघुजी पन्तलगायत नेताहरु मौन छन् । सुरेन्द्र पाण्डे र योगेश भट्टराई ओलीको मन जित्न प्रयासरत छन् । यी नेतामध्ये धेरैलाई ओलीले किनारा लगाउने देखिएको छ । यसकारण पनि एमालेभित्र अर्को विद्रोहको सम्भावना बढेर गएको छ । रावलसहितका नेताहरु मिलेर एमालेभित्र अर्को विद्रोहको सम्भावना बढेर गएको छ । महाधिवेशन अघि वा लगत्तै एमाले फेरि विभाजन हुने सम्भावना बढेर गएको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस